top of page

१० औं राष्ट्रिय महाधिवेशन

Sun, Apr 27

|

Queens

१० औं राष्ट्रिय महाधिवेशन निम्न मिति, समय र स्थानमा सम्पन्न गर्ने निर्णय भएको हुँदा, उक्त राष्ट्रिय महाधिवेशनमा उपस्थित भई किरात याक्थुङ चुम्लुङ अमेरिकालाई सहयोग गरिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं ।

१० औं राष्ट्रिय महाधिवेशन
१० औं राष्ट्रिय महाधिवेशन

Time & Location

Apr 27, 2025, 11:00 AM – 5:00 PM

Queens, 40-08 76th St, Elmhurst, NY 11373, USA

Guests

About the Event

किरात याक्थुङ चुम्लुङ अमेरिकाको विधान (परिच्छेद–४, ११ (क) र (ख)) बमोजिम संस्थाको १० औं राष्ट्रिय महाधिवेशन निम्न मिति, समय र स्थानमा सम्पन्न गर्ने निर्णय भएको हुँदा, उक्त राष्ट्रिय महाधिवेशनमा उपस्थित भई किरात याक्थुङ चुम्लुङ अमेरिकालाई सहयोग गरिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं ।


मितिः अप्रिल २७, आइतबार २०२५

समयः बिहान ११ः०० बजे

स्थानः किरात याक्थुङ चुम्लुङ अमेरिकाको कार्यालय



Share This Event

kyc logo.png

 किरात याक्थुङ् चुम्लुङ अमेरिका 

40-08 76th St,

Queens, NY 11373

+1-929-346-1635

kiratyakthungchumlungusa@gmail.com

silam sakma.png

© 2023 किरात याक्थुङ् चुम्लुङ अमेरिका 

bottom of page